त्रिविका चार पूर्वउपकुलपतिले भने- 'अदृश्य रुपमा भागबन्डालाई प्रश्रय नदिइयोस्'

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयका चार जना पूर्वउपकुलपतिहरुले उपकुलपति नियुक्तिमा राजनीतिक भागबन्डा नगर्न आग्रह गरेका छन् ।शुक्रबार पूर्वउपकुलपतिहरु केदारभक्त माथेमा, महेशकुमार उपाध्याय, कमलकृष्ण जोशी र नविनजङ्ग शाहले संयुक्त विज्ञप्ति जारी गर्दै उत्कृष्ट उम्मेद्वार सिफारिस गर्न उपकुलपति छनोट